डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग
canadanepal.com · Sun Jul 26 10:54:24 GMT 2026

वीरगन्ज -नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत मेडिकल अफिसर डा प्रमोद राममाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग गरेको छ।
सङ्घले आज विज्ञप्ति जारी गर्दै डा राममाथि शनिबार बेलुका करिब ४०–५० जनाको समूहले मरणासन्न हुनेगरी साङ्घातिक आक्रमण गरेको जनाउँदै घटनाको भर्त्सना गरेको छ।
Read full story at source (canadanepal.com)