बेलायती प्रधानमन्त्रीले भने : आवश्यक परे ट्रम्पको खुलेर विरोध गर्न तयार छु
ratopati.com · Sun Jul 26 11:03:20 GMT 2026

लन्डन । बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले राष्ट्रिय हितको रक्षा गर्न आवश्यक परे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग असहमति जनाउन वा सार्वजनिक रूपमा विरोध गर्न आफू तयार रहेको बताएका छन् ।
प्रधानमन्त्री बनेपछि बीबीसीसँग दिएको आफ्नो पहिलो विस्तृत अन्तर्वार्तामा बर्नहमले बेलायतको हितलाई सबैभन्दा माथि राख्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका हुन् ।
Read full story at source (ratopati.com)