अमेरिकी मिडिया भन्छ– इरानमाथिको सैन्य आक्रमण नबढाउने मुडमा छन् ट्रम्प
nepalpress.com · Sun Jul 26 11:00:35 GMT 2026

काठमाडौं। अमेरिकाका प्रमुख सञ्चारमाध्यम द न्यूयोर्क टाइम्स, सीएनएन र एसोसिएटेड प्रेसका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले हालका लागि इरानविरुद्धको सैन्य आक्रमण थप नबढाउने निर्णय गरेका छन्।
यो समाचार यस्तो समयमा आएको हो, जब करिब दुई सातापछि गत शुक्रबार राति अमेरिकाले पहिलो पटक इरानमाथि हवाई आक्रमण गरेको थियो।
Read full story at source (nepalpress.com)