डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग
barnanmedia.com · Sun Jul 26 10:54:06 GMT 2026

नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत मेडिकल अफिसर डा प्रमोद राममाथि आक्रमण गर्नेलाई कडा कारबाहीको माग गरेको छ ।
सङ्घले आज विज्ञप्ति जारी गर्दै डा राममाथि शनिबार बेलुका करिब ४०–५० जनाको समूहले मरणासन्न हुनेगरी साङ्घातिक आक्रमण गरेको जनाउँदै घटनाको भत्र्सना गरेको छ ।
Read full story at source (barnanmedia.com)