रोल्पामा पहिरोमा पुरिएर बेपत्ता दुई जनाको शव भेटियो
nagariknews.nagariknetwork.com · Sun Jul 26 11:02:58 GMT 2026

रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव आइतबार फेला परेको छ।
शनिबार दिउँसो सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमार्गमा गाई बाख्रा चराउन गएको बेला पहिरोमा पुरिएर बेपत्ता भएका सुनछहरी गाउँपालिका–१ का ५१ वर्षीया असौजी घर्तीमगर र ३६ वर्षीया अमरा घर्तीमगरको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)