'सर्ट सेल' सेयर कारोबारमा कर लगाउन चुनौती
setopati.com · Sun Jul 26 11:07:35 GMT 2026

पछिल्लो समय धितोपत्र बोर्डले बजार घट्दा पनि नाफा कमाउन सकिने मानिएको 'सर्ट सेलिङ' को व्यवस्था तीन महिनाभित्र ल्याउने उल्लेख गर्दै आएको छ।
स्रोतका अनुसार सम्भवतः यही साता धितोपत्र बोर्डले यसको अवधारणा पत्र सार्वजनिक गर्नेछ।
Read full story at source (setopati.com)