प्रेमप्रसाद गौतम खप्तडमा अनुबन्धित
baahrakhari.com · Sun Jul 26 11:05:42 GMT 2026
काठमाडौं । प्रेमप्रसाद गौतमले खप्तड फाल्कन्सबाट नेपाल भलिबल लिग (एनभीएल) खेल्ने भएका छन् । आइतबार खप्तडले प्रेमलाई अक्सनबाट एक लाख रुपैयाँ २० हजारमा भित्र्याएको हो । उनले यसअघि विभागीय टिम नेपाल पुलिस क्लबाट भलिबल खेल्दै आएका थिए ।
उनको सुरुआती बोली एक लाख रुपैयाँको थियो । पछि, पाँचवटा टिमले बोली लगाएपछि गोला प्रथाबाट खप्तड भाग्यशाली सावित भएको हो ।
Read full story at source (baahrakhari.com)