इरानमाथि अमेरिकी आक्रमण स्थगित
himalpress.com · Sun Jul 26 11:13:33 GMT 2026

संयुक्त राज्य अमेरिकाले इरानमाथिको सैन्य कारबाही रोकेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। आक्रमण रोक्नुको कारणबारे विभिन्न सञ्चारमाध्यमले फरकफरक विवरण दिएका छन्।
सीएनएन ले पेन्टागनका एक स्रोतलाई उद्धृत गर्दै अमेरिकी सैन्य कारबाही रोकिएको जनाएको छ। उक्त कारबाही कति समयका लागि रोकिएको हो भन्नेबारे स्रोतले स्पष्ट पारेको छैन।
Read full story at source (himalpress.com)