गौरीफन्टा नाकामा ‘बोर्डर इन्टरयाक्सन टिम’ परिचालन
himalpress.com · Sun Jul 26 11:13:27 GMT 2026

काठमाडौँ- नेपाल–भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने उद्देश्यले कैलाली–कञ्चनपुरको गौरीफन्टा नाकामा ‘बोर्डर इन्टरयाक्सन टिम’ बीआईटी) परिचालन गरिएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिगविजय सुवेदीले आइतबार कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारस्थित गौरीफन्टा सीमानाकामा आयोजित कार्यक्रममा सीमा संवाद समूह (बोर्डर इन्टरयाक्सन टिम) परिचालन गरिएको घोषणा गरे।
Read full story at source (himalpress.com)