१० दिनदेखि कोदारी राजमार्ग अवरुद्ध हुँदा जनजीवन प्रभावित, तत्काल सडक खुलाउन माग
ajakoartha.com · Sun Jul 26 11:15:00 GMT 2026

काठमाडौं- पहिरोका कारण कोदारी राजमार्ग १० दिनदेखि पूर्ण रूपमा अवरुद्ध हुँदा आवतजावत ठप्प हुनुका साथै स्थानीय जनजीवन प्रभावित बनेको छ।
राजमार्गको अवस्थाबारे जानकारी लिन पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रभावित क्षेत्रमा स्थलगत अनुगमन गरेका छन्। उनीहरूले सडक सञ्चालनका लागि भइरहेका प्रयास तथा पहिरोबाट भएको क्षतिबारे जानकारी लिएका थिए।
Read full story at source (ajakoartha.com)