प्राङ्गारिक मलको प्रयोग बढाउन कृषिमन्त्री किसानको दैलोमा
barnanmedia.com · Sun Jul 26 11:22:27 GMT 2026

प्राङ्गाारिक मलको प्रयोग बढाउन कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी किसानको दैलोमा पुगेकी छन् ।
धनुषाको विभिन्न स्थानको अवलोकन गर्दै मन्त्री चौधरीले महिला कृषकद्वारा सञ्चालित कस्टम हायरिङ सेन्टर, माछा पालन, आँप बगैंचाको अवलोकन गरेकी हुन् ।
Read full story at source (barnanmedia.com)