चीनमा टाइफुन, लाखौँ मानिस सुरक्षित स्थानमा सारिए
barnanmedia.com · Sun Jul 26 11:33:16 GMT 2026

शक्तिशाली टाइफुन ‘नौल’ दक्षिणी चीनमा ठोक्किएको छ ।
टाइफुनको प्रभाव हङकङ र ग्वाङ्डोङ प्रान्तमा विशेष रूपमा परेको छ, जहाँ तीव्र हावा र भारी वर्षाका कारण ग्वाङ्डोङमा लाखौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
Read full story at source (barnanmedia.com)