सरकारी वार्ता टोली र डा. केसी पक्षबीच छलफल जारी
setopati.com · Sun Jul 26 11:44:16 GMT 2026

कैलालीको धनगढीमा अनसनरत डा. गोविन्द केसी पक्षसँग नेपाल सरकारका प्रतिनिधिको वार्ता जारी छ।
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहका स्वास्थ्य सल्लाहकार डा जेपी अग्रवाल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा विकास देवकोटा र शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलसहितको टोलीले वार्ता गरिरहेको छ।
Read full story at source (setopati.com)