आश्रय नपाउँदा वर्षामै भिज्दै आन्दोलनमा लघुवित्तपीडित (तस्वीरहरू)
shilapatra.com · Sun Jul 26 11:50:00 GMT 2026

काठमाडौंमा ‘राजधानी मार्च’मा रहेका लघुवित्तपीडित वर्षाले समस्यामा परेका छन् । बस्ने उपयुक्त स्थानको व्यवस्था नहुँदा उनीहरू पानीमा भिजेर बस्न बाध्य भएका छन् ।
केही प्रदर्शनकारी गाडीको ओत, रुखको छहारी तथा उपलब्ध सानो आश्रयमा बसेर रात बिताउने तयारीमा देखिएका छन् । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान–मजदुर आन्दोलन नेपालको आयोजनामा भएको मार्चमा करिब ९ सय जना सहभागी भएको आयोजकले जनाएको छ ।
Read full story at source (shilapatra.com)