विश्व आदिवासी दिवस भव्य बनाउन नेफिनको तयारी, खुलामञ्चमा ३५ हजार सहभागी जुटाउने लक्ष्य
kendrabindu.com · Sun Jul 26 11:53:51 GMT 2026

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले ३२औँ विश्व आदिवासी दिवस आगामी साउन २४ गते काठमाडौंको खुलामञ्चमा अभूतपूर्व सहभागिताका साथ मनाउने तयारीलाई तीव्र बनाएको छ ।
महासंघले यस वर्षको दिवसलाई केवल औपचारिक उत्सवका रूपमा नभइ नेपालका आदिवासी जनजातिको अधिकार, पहिचान, भाषा, संस्कृति र आत्मनिर्णयको आवाजलाई विश्वसामु प्रस्तुत गर्ने ऐतिहासिक अभियानका रूपमा मनाउन लागेको जनाएको छ ।
Read full story at source (kendrabindu.com)