ओली र प्रचण्डहरूले बिदा लिदा पार्टीमा ऊर्जा आउँछ : ठाकुर गैरे
onlinekhabar.com · Sun Jul 26 11:53:56 GMT 2026

१० साउन, काठमाडौं । नेकपा एमालेका नेता ठाकुर गैरेले यथास्थितिमा हुने वाम एकताले कार्यकर्तामा ऊर्जा नआउने बताएका छन् ।
एमाले पुनगर्ठनमा पूर्वअखिलहरुको भूमिका विषयक अन्तरक्रियमा उनले केपी ओली, प्रचण्ड र माधव नेपालहरुले बिदा लिनुपर्ने बताए । ‘नेताहरु मिलेर हात हल्लाउदा अब पार्टीमा उर्जा आउँदैन, उहाँहरुले छोडेको घोषणा गर्दा ऊर्जा आउँछ,’ गैरेले भने ।
Read full story at source (onlinekhabar.com)