सार्वजनिक खरिद ऐन संशोधनपछि विकास निर्माणले गति लिन्छ [भिडियो]
hamrakura.com · Sun Jul 26 00:00:00 GMT 2026
रामेछाप। भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले सार्वजनिक खरिद ऐनका कारण विगतमा विकास निर्माणका काम प्रभावित भएको बताउँदै ऐन संशोधनपछि विकास आयोजनाले गति लिने विश्वास व्यक्त गरेका छन्।
आइतबार दोलखामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री लम्सालले सरकारले सार्वजनिक खरिद ऐन संशोधन गरिसकेको उल्लेख गर्दै अब विकास निर्माणमा देखिएका कानुनी तथा प्रक्रियागत समस्या क्रमशः समाधान हुँदै जाने बताए।
Read full story at source (hamrakura.com)