‘ब्रान्ड मोदी’ : युवा शक्तिका अगाडि कसरी झुक्यो ?
baahrakhari.com · Sun Jul 26 11:53:30 GMT 2026

काठमाडौं । सन् २०१५ मा भारतका तत्कालीन गृहमन्त्री राजनाथ सिंहले प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको बचाउ गर्दै भनेका थिए, “हमारे यहाँ मन्त्रियों के इस्तीफे नहीं होते । ये यूपीए (कंग्रेस) गवर्नमेंट नहीं है, एनडीए गवर्नमेंट है ।”
अर्थात्, हाम्रो सरकारमा मन्त्रीहरूको राजीनामा हुँदैन । यो यूपीए (कांग्रेस) सरकार होइन, एनडीए सरकार हो ।
Read full story at source (baahrakhari.com)