क्यान्सर उपचारमा आर्थिक सहयोगका लागि झापाकी विमलाको अपील
kendrabindu.com · Sun Jul 26 11:58:45 GMT 2026

झापा । झापाको अर्जुनधारा–५ निवासी विमला अधिकारी बस्नेतले क्यान्सर उपचारमा आर्थिक सहयोग गरिदिन अपील गरेकी छन् ।
विगत अढाई वर्षदेखि वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा डिम्बासयमा हुने क्यान्सरको उपचार गराइरहेकी ५० वर्षीय बस्नेतलाई पछिल्लोपटक कलेजोमा समेत क्यान्सरको संक्रमण देखिएको थियो ।
Read full story at source (kendrabindu.com)