भोटेकोशी विपद्– संकटमा एकजुट बनौँ, एक्लो कोही नहोस् : प्रचण्ड
bishowkhabar.com · Thu Aug 27 06:04:10 GMT 2026

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवाको भोटेकोशी बाढीबाट सिर्जित संकट सामना गर्न सबै राजनीतिक शक्ति एकजुट हुनुपर्ने बताएका छन् ।
सिंहदरबारमा आयोजित सर्वदलीय बैठकमा उनले विपत्तिका बेला राजनीतिक मतभेदलाई थाती राखेर खोजी, उद्धार, उपचार, राहत र पुनःस्थापनामा जुट्नुपर्ने बताए ।
Read full story at source (bishowkhabar.com)