साउदीको तेल कम्पनी अरामकोको हेलिकप्टर दुर्घटना, १४ जनाको मृत्यु
barnanmedia.com · Sun Jun 28 15:50:13 GMT 2026

आइतबार साउदी अरबको पूर्वी तटमा रहेको रास तनुरामा तेल कम्पनी अरामकोको हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ।
साउदी प्रेस एजेन्सी (एसपीए) का अनुसार, विमानमा सवार सबै साउदी नागरिक थिए।
Read full story at source (barnanmedia.com)