देउवा पक्षको माग अनुसार कांग्रेस महाधिवेशन रोक्न सर्वोच्चद्वारा अस्वीकार
lokaantar.com

सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा अन्तरकालीन आदेश जारी गर्न अस्वीकार गरेको छ ।
बिहीबार सर्वोच्च अदालतको पूर्ण इजलासले देउवा र खड्काले दायर गरेको निवेदनमा सुनुवाइ गर्दै अन्तरकालीन आदेश जारी गर्न अस्वीकार गरेको हो ।
Read full story at source (lokaantar.com)