सिन्धुपाल्चोकको तातोपानी नाकामा उच्च सतर्कता, सवारी आवागमन सुचारू
nepalpress.com · Thu Aug 27 12:30:30 GMT 2026

सिन्धुपाल्चोक । चीन स्वशासित तिब्बत तर्फको ताल फुटेर रसुवामा भीषण बाढी आएपछि त्यही भूगोलसँग जोडिने सिन्धुपाल्चोकको तातोपानी नाकामा उच्च सतर्कता अपनाइएको छ ।
चिनियाँ पक्षले रसुवा बाढीको प्रारम्भिक बिन्दुमा नदी थुनिएर अर्को ताल बनेको र ३ दिनभित्र फुट्ने चेतावनी आएपछि सिन्धुपाल्चोकमा उच्च सतर्कता अपनाइएको जिल्ला प्रहरी प्रमुख एसपी काजीकुमार आचार्यले बताएका छन् ।
Read full story at source (nepalpress.com)