इरानको पिकएक्स माउन्टेन : ट्रम्पले निशानामा किन ?
nepalviews.com · Sun Jul 26 12:44:41 GMT 2026

एजेन्सी । हालै इरानलाई लक्षित आफ्ना चेतावनीपूर्ण अभिव्यक्तिहरूमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एउटा यस्तो स्थानको उल्लेख गरेका छन्, जुन इरानका अन्य आणविक केन्द्रजत्तिकै चर्चित छैन ।
तेहरानले सम्भवतः आफ्ना आणविक सेन्ट्रिफ्युजहरू ‘पिकएक्स माउन्टेन’ मा सारिसकेको भन्ने समाचारबारे सोधिएको प्रश्नमा ट्रम्पले अमेरिका उक्त भूमिगत केन्द्रमाथि 'अत्यन्त शक्तिशाली आक्रमण गर्नेछ, सम्भवतः धेरै चाँडै' भन्ने प्रतिक्रिया दिएका थिए ।
Read full story at source (nepalviews.com)