प्रभावित क्षेत्र पुगेर प्रधानमन्त्रीले भने– उद्धार र राहतमा कुनै स्रोतसाधनको कमी हुँदैन, सरकार छ
nepalpress.com · Thu Aug 27 12:35:16 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले उद्धारका लागि स्रोतसाधनको कुनै अभाव हुन नदिने बताएका छन्।
प्रभावित क्षेत्रको निरीक्षण गर्न नुवाकोट पुगेका प्रधानमन्त्रीले विदुरस्थित श्री नं. १ सैन्य तालिम केन्द्रमा उच्चस्तरीय बैठक राखेर आवश्यक निर्देशन दिएका हुन्।
Read full story at source (nepalpress.com)