छिनभरकै वर्षाले किन डुब्छ माइतीघर ?
kendrabindu.com · Sun Jul 26 12:47:49 GMT 2026

काठमाडौं । माइतीघर मण्डला क्षेत्रमा बर्खायाममा डुवानको मुख्य समस्या आसपास क्षेत्रको पूर्वाधार निर्माण गर्दाको प्राविधिक त्रुटि, जल प्रवाह क्षेत्रमा अतिक्रमण र प्राकृतिक जलशोषक क्षेत्रको विनाश रहेको प्रतिवेदन पेश भएको छ ।
झरी परेपछि सो क्षेत्र डुबानमा पर्न थालेपछि ५ साउनमा काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल नेतृत्वमा विकास साझेदार, सुविधा वितरण तथा सेवा व्यवस्थापनका क्षेत्रमा काम गर्ने निकायका प्रमुख र प्रतिनिधिसहित अनुगमन भएको थियो ।
Read full story at source (kendrabindu.com)