सत्याग्रही डाक्टरको चिकित्सा शिक्षा सुधार्ने लडाइँ
onlinekhabar.com · Sun Jul 26 12:44:37 GMT 2026

१० साउन, काठमाडौं । सत्याग्रही डाक्टर गोविन्द केसीको माग सिधा छ, अनि मार्ग पनि सिधा । तर आफ्नै बाटो हिँड्दा पनि उनी अनेक पटक अनेक सरकारसँग ठोक्किए । अनगिन्ती सहमति भए, चिकित्सा शिक्षा ऐन बन्यो, मेडिकल शिक्षामा केही ऐतिहासिक सुधार पनि भए । तर विडम्बना, उनले उठाएका धेरै माग अझै कार्यान्वयनको पर्खाइमै छन् । यही कारण डा. केसी फेरि सत्याग्रहमा छन् ।
नेपालको चिकित्सा शिक्षा प्रणाली सुधारको बहसलाई सडकदेखि संसद्सम्म पुर्याउने श्रेय डा. केसीलाई दिइन्छ ।
Read full story at source (onlinekhabar.com)
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान