शिवशक्ति ग्रुपद्वारा बाढीपीडितका लागि ५१ लाख सहयोग
newsofnepal.com · Thu Aug 27 12:31:06 GMT 2026

काठमाडौं ।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि शिवशक्ति ग्रुपले ५१ लाख सहयोग गरेको छ।
Read full story at source (newsofnepal.com)