यस्ता छन् कांग्रेसको नीति प्रतिष्ठानका तीन निर्णय
lokaantar.com

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न उपसमितिलाई सहजीकरण गर्न पार्टी केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरूको जिम्मेवारी बाँडफाँट गरेको छ ।
पार्टी उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले जिम्मेवारी बाँडफाँटसहित ३ निर्णय गरेको हो ।
Read full story at source (lokaantar.com)