मेचीनगरबाट भन्सार छलीका कपडा बरामद
khabarhub.com · Sun Jul 26 13:00:34 GMT 2026

भद्रपुर – भारतबाट भन्सार छली गरी अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरिएको एक लाख ४१ हजार ४० रुपैयाँ बराबरको कपडा जिल्ला प्रहरी कार्यालय झापाले बरामद गरेको छ ।
Read full story at source (khabarhub.com)