थलापति विजयको ‘जन नायकन’ ले तीन दिनमा कति कमायो?
barnanmedia.com · Sun Jul 26 12:53:45 GMT 2026

तमिलनाडुका मुख्यमन्त्री तथा अभिनेता थलापति विजयको फिल्म ‘जन नायकन’ ले राम्रो कमाइ गरिरहेको छ। यस फिल्मले तीन दिनमा विश्वभर कुल १७१ करोड ८४ लाख भारतीय रुपैयाँ कमाएको छ।
पहिलो दिन फिल्मले विश्वभर कुल ७८.२७ करोड भारतीय रुपैयाँको ओपनिङ गरेको हो।
Read full story at source (barnanmedia.com)