ऋषि कट्टेलसँग भनाभनपछि फणिन्द्र नेपालले भने– अर्कोपटक एक लिटर पेट्रोल बोकेर आउँछु
nepalpress.com · Sun Jul 26 13:01:02 GMT 2026

काठमाडौं । ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल र वामपन्थि नेता ऋषी कट्टेलबीच सार्वजनिक कार्यक्रममा कडा वादविवाद भएको छ । उनीहरुले एक–अर्कालाई ‘रअको एजेन्ट’को आरोप लगाए ।
अनामनगरस्थित राष्ट्रिय प्रेस क्लबले समसामयिक विषयमा एक संवाद कार्यक्रम आयोजना गरेको थियो ।
Read full story at source (nepalpress.com)