तीनबुँदे सहमतिलाई लिएर माधव समूह नै विभाजित
barnanmedia.com · Sun Jul 26 12:47:10 GMT 2026

प्रदेशमा सत्ता सहकार्य गर्ने विषयमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बिच भएको तीन बुँदे सहमतिलाई लिएर सहसंयोजक पक्षधरी नै दुइ समुहमा विभाजित भएका छन् ।
शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डबिच सात प्रदेशमध्ये कोशी, बागमती, लुम्बिनीमा एमालेले नेतृत्व गर्ने र सुदूरपश्चिम र कर्णाली प्रदेशमा नेकपाले नेतृत्व गर्ने सहमति भएको थियो । मधेस र गण्डकी प्रदेशमा अन्य दलसँग परामर्श गरेर नेतृत्व सम्बन्धमा निर्णय लिने भनिएको छ ।
Read full story at source (barnanmedia.com)