किन डुब्छ माइतीघर क्षेत्र ?
nepalviews.com · Sun Jul 26 13:04:54 GMT 2026

काठमाडौं । काठमाडौंको माइतीघर मण्डला क्षेत्रमा बर्खायाममा डुवानको मुख्य कारण आसपास क्षेत्रमा पूर्वाधार निर्माण गर्दाको प्राविधिक त्रुटि, जल प्रवाह क्षेत्रमा अतिक्रमण र प्राकृतिक जलशोषक क्षेत्रको विनाश रहेको पाइएको छ ।
झरीसँगै सो क्षेत्र डुबानमा पर्न थालेपछि साउन ५ गते काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल नेतृत्वमा विकास साझेदार, सुविधा वितरण तथा सेवा व्यवस्थापनका क्षेत्रमा काम गर्ने निकायका प्रमुख र प्रतिनिधिसहित अनुगमन भएको थियो ।
Read full story at source (nepalviews.com)