भोटेकोशी बाढीमा सेना, प्रहरी र सशस्त्रका कति जना सम्पर्कविहीन छन् ?
nagariknews.nagariknetwork.com · Sun Aug 30 05:30:29 GMT 2026

रसुवाको भोटेकोशी बाढीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ८५ जना सम्पर्कविहीन भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार बिहान ९ बजेसम्म नेपाली सेनाका ४५, सशस्त्र प्रहरीका १३ र नेपाल प्रहरीका २७ जना सम्पर्कविहीन छन्। तर, नेपाल प्रहरीले भने आफ्ना २५ जना जवान सम्पर्कविहीन रहेको जानकारी दिएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)