बाढीमा बेपत्ता छन् भाई, अन्तिम कुराकानी सम्झिँदै भक्कानिए दाई
nepallive.com · Sun Aug 30 05:33:56 GMT 2026

काठमाडौं– रसुवाको स्याफ्रुबेँसी प्रहरी चौकीमा कार्यरत प्रहरी हरेन्द्र यादव बाढीमा परी बेपत्ता भएका छन् ।
नवलपरासी, प्रतापपुर गाउँपालिका–८, डिबनी निवासी यादव बाढीपछि सम्पर्कविहीन भएका हुन् ।
Read full story at source (nepallive.com)