मधेसका अधिकारका मुद्दा कमजोर हुने चिन्ता
nepalnews.com · Sun Jul 26 13:10:56 GMT 2026

जनकपुरधाम । २०४८ सालको आमनिर्वाचनयता पहिलो पटक प्रत्यक्ष निर्वाचनमा प्रतिनिधिसभामा मधेसकेन्द्रित कुनै दलको प्रतिनिधित्व छैन। प्रत्यक्षमा उनीहरूले एक सिट पनि जितेनन् भने समानुपातिकतर्फ पनि तीन प्रतिशत मतको सीमा कटाउन सकेनन्।
मधेस प्रदेशका ३२ निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३० तथा नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीले एक एक सिट जितेका छन्। समानुपातिकतर्फ रास्वपासहित ६ दलले मात्र प्रतिनिधिसभामा सिट पाएका छन्। जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीलगायत मधेसकेन्द्रित दल प्रतिनिधिसभाबाहिर छन्।
Read full story at source (nepalnews.com)