स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार, अवस्था गम्भीर
setopati.com · Wed May 15 17:33:00 UTC 2024

स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि बुधबार गोली प्रहार भएको छ। धेरै गोली लागेर उनी गम्भीर घाइते भएको द न्यूयोर्क टाइम्सले जनाएको छ।
यो घटनालाई त्यहाँको सरकारले फिकोको हत्या प्रयास भनेको छ।
Read full story at source (setopati.com)