सीमा अपराध नियन्त्रणमा नतिजामुखी काम गर्न सशस्त्र प्रहरी प्रमुखको निर्देशन
himalpress.com · Sun Jul 26 13:19:45 GMT 2026

काठमाडौँ- सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप निगरानी र रोकथाम गर्न निर्देशन दिएका छन्।
लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीका सीमा क्षेत्रको अवलोकनपश्चात उनले सीमा अपराध नियन्त्रण तथा राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन दिएका हुन्।
Read full story at source (himalpress.com)