गण्डकी प्रदेश : सानो दलकै हातमा सत्ताको साँचो
nepalnews.com · Sun Jul 26 13:32:32 GMT 2026

पोखरा। प्रदेशहरूमा नयाँ सत्ता समीकरणअनुसार सरकार गठनको प्रक्रिया अघि बढिरहेका बेला गण्डकी प्रदेशमा भने सरकार गठनको अंकगणित अझै अनिश्चित बनेको छ।
एमाले-माओवादी गठबन्धन र कांग्रेस दुवै पक्षलाई बहुमतका लागि साना दलको समर्थन आवश्यक परेकाले राप्रपा र नेपाल समाजवादी पार्टी (हाल प्रलोपा) निर्णायक भूमिकामा देखिएका छन्।
Read full story at source (nepalnews.com)