खुकुरीसहित आक्रमणको प्रयास गर्ने चार युवक पक्राउ
dcnepal.com · Sun Jul 26 13:36:18 GMT 2026

भद्रपुर (झापा)। सामान्य फोन विवादले उग्र रूप लिँदा झापाको झापा गाउँपालिकामा खुकुरी र छुरीसहित एक युवकमाथि आक्रमणको प्रयास गरेको आरोपमा चार युवक पक्राउ परेका छन्।
Read full story at source (dcnepal.com)