प्रशासनिक लापरबाही : नाम-ठेगाना मिल्दा अर्कैको मुद्दामा हाजिर हुन बेङ्गलुरुबाट काठमाडौं
onlinekhabar.com · Sun Jul 26 13:39:41 GMT 2026

१० साउन, बैतडी । ‘तपाईंको छोराविरुद्ध काठमाडौं जिल्ला अदालतमा ठगी सम्बन्धी मुद्दा दर्ता भएको छ। उहाँलाई अदालतमा हाजिर हुन भन्नुहोस्,’ गत असार २२ गते बिहान प्रहरी टोलीले बैतडीको पाटन नगरपालिका–६ बिट्ठेउडाकी रोहिना बिष्टलाई यति भनेपछि उनको परिवार एकाएक तनावमा पर्यो
दुई वर्षदेखि भारतको बेङ्गलुरुमा मजदुरी गर्दै आएका छोरा मुकेश बिष्टविरुद्ध ठगीको मुद्दा लागेको कुरा सुनेपछि आमा रोहिनाले तत्काल छोरालाई फोन गरिन्।
Read full story at source (onlinekhabar.com)