हार्दिक र पूजा च्याम्पियन
neplays.com · Sun Jul 26 13:51:00 GMT 2026
काठमाडौं । हिमालयन १०० ः तेस्रो संस्करणको यू–१५ खुला तथा महिला ब्लिट्ज चेस च्याम्पियनसिप–२०२६ मा हार्दिक पन्त र पूजा भण्डारी च्याम्पियन बनेका छन् ।
हिमालयन चेस एकेडेमी, थापाथलीको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा यू–१५ खुलाको बोइजतर्फ हार्दिकले उपाधि जित्दा गल्र्सतर्फ पूजा विजेता बनिन्। गोल्डेनगेट कलेजमा सम्पन्न गल्र्सतर्फ पूजाले शतप्रतिशत अंकसहित उपाधि जित्दै १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन्।
Read full story at source (neplays.com)