भद्रपुरमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने
barnanmedia.com · Sun Jul 26 13:37:42 GMT 2026

भद्रपुर नगरपालिकामा जन्मेदेखि ओठ तथा तालु फाटेका बिरामीका लागि निःशुल्क प्लास्टिक सर्जरी (शल्यक्रिया) शिविर सञ्चालन हुने भएको छ ।
सेवा फाउण्डेसन र नेपाल नेशनल अस्पतालको संयुक्त सहकार्यमा सञ्चालन हुन लागेको उक्त कार्यक्रमका लागि भद्रपुर नगरपालिकाले अनुमति तथा सिफारिस प्रदान गरेको छ । यसअघि पनि पहिलो चरणको उपचारमार्फत धेरै बालबालिकाको उपचार भइसकेकाले थप उपचारका लागि यो छनोट कार्यक्रम सञ्चालन गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
Read full story at source (barnanmedia.com)