बजार विस्तारलाई आक्रमक बनाउँदै डिडिसी, साउनभित्र उपत्यकामा ३० ‘आउटलेट’ सञ्चालन गर्ने
arthadabali.com · Sun Jul 26 13:59:14 GMT 2026

काठमाडौँ / दुग्ध विकास संस्थान (डिडिसी)ले आफ्ना उत्पादन सहजै उपभोक्तामाझ पुर्याउने उद्देश्यले यही साउन महिनाभित्र काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ३० ‘आउटलेट’ सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
उपभोक्ताको आवश्यकता र मागलाई ध्यानमा राखेर सेवा विस्तार गरिरहेको डिडिसीले नयाँ अवधारणा तथा मोडेलमा सेवा प्रवाह गर्ने तयारी थालेको हो।
Read full story at source (arthadabali.com)