पूर्वराजाकी नातिनी कृतिकाले स्विट्जरल्यान्डको कलेजबाट सकिन् ग्राजुयसन
nepalpress.com · Sun Jul 26 14:02:34 GMT 2026

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहकी नातिनी कृतिका राज्यलक्ष्मी शाहले स्नातक तहको पढाइ पूरा गरेकी छन् ।
स्विट्जरल्यान्डको ग्लिओन कलेजबाट उनले ग्राजुयसन पूरा गरेकी हुन् ।
Read full story at source (nepalpress.com)