राहत वितरणको विषयमा गल्छीमा सांसद आशिका तामाङ र वडाध्यक्षबीच चर्काचर्की
annapurnapost.com · Sun Aug 30 05:35:12 GMT 2026

धादिङ : गल्छी गाउँपालिकामा राहत वितरणको विषयलाई लिएर सांसद आशिका तामाङ र वडाध्यक्षहरूबीच चर्काचर्की भएको छ। सांसद तामाङका शनिबार (हिजो) गल्छी गाउँपालिकाको कार्यालय पुग्दा विभिन्न संघ-संस्थाबाट प्राप्त राहत सामग्री गाउँपालिका भवनमा थुप्रिएको भए पनि बाढीपीडितले भने राहत पाउन नसकेको बताएकी छन् ।
'सरकारले राहत दिनुभन्दा अगाडि नै संघ-संस्थाले दिएको राहतले गाउँपालिका भवन भरिभराउ थियो, तर जनताका हात रित्तै थिए। तीन दिन बितिसक्दा पनि स्थानीय पालिका र वडाले जनतालाई राहत किन नबाँडेको भनेर मैले प्रश्न गरेकी हुँ,' तामाङले बताइन्।
Read full story at source (annapurnapost.com)