बाढीपीडितको नाममा ठगी गर्ने भगवान पक्राउ
barnanmedia.com · Sun Aug 30 05:36:57 GMT 2026

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको भन्दै नक्कली क्यूआर कोड र बैंक स्टेटमेन्ट सामाजिक सञ्जालमा पोस्ट गर्ने व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसका ३२ वर्षीय भगवान कार्की रहेका छन् ।
Read full story at source (barnanmedia.com)