डलर साटिदिने भन्दै ठगी गरेको आरोपमा चारजना पक्राउ
khabarhub.com · Sun Jul 26 14:12:50 GMT 2026

काठमाडौं
– डलर साटिदिने भनी प्रलोभनमा पारेर रकम लुटपाट गर्ने चार जना पक्राउ परेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई बुढानीलकण्ठ नगरपालिका–११ कपनस्थित प्रगति टोलबाट पक्राउ गरेको हो ।
Read full story at source (khabarhub.com)