कक्रोच आन्दोलनपछि भारतको राजनीति अब कता मोडिएला ?
khabarhub.com · Sun Jul 26 14:24:45 GMT 2026

काठमाडौं- भारतको राजनीतिमा विगत एक दशकभन्दा लामो समयदेखि प्रधानमन्त्री नरेन्द्र मोदीको एकाधिकार र दबदबा जस्तै थियो । तर, पछिल्ला समय भारतीय राजनीतिले अप्रत्यासित मोड लिएको छ । नीट-यूजी परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनालाई लिएर युवाहरूले सामाजिक सञ्जालबाट सुरु गरेको ‘कक्रोच जनता पार्टी’ (सीजीपी) को आन्दोलनले मोदीलाई गलाएको छ ।
Read full story at source (khabarhub.com)